Notice

सूचना!

आदरणीय अभिभावकज्यू, 

कोरोना भाइरसको महामारीका कारण सबै विद्यालयहरु बन्द नै रहेको अवस्थामा हाम्रो विद्यालय पनि बन्द नै रहेको छ । यस बन्दको अवस्थामा पनि विद्यार्थीहरुलाई पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैकल्पिक सिकाइका उपायहरु हामीले अवलम्बन गरिरहेका छौँ । साथै बालबालिकाहरुको पढाइमा थप सहयोग गर्न हामीले पाठ्यपुस्तकहरु वितरण गरिसकेको कुरा अवगतै छ । यदि तपाईका वा तपाई आश्रित बालबालिकाहरुले किताबहरु पाएका छैनन् भने विद्यालयमा सम्पर्क गर्नुहोला । हाम्रो विद्यालयको पुस्तकालय  प्रत्येक आइतबार 10 बजे देखि 12 बजेसम्म खुल्ला रहने कुरा जानकारी गराइन्छ । किताबहरु पुस्तकालयबाट नै वितरण हुने कुरा जानकारी गराइन्छ । धन्यबाद । The teachers available at the school on Sunday are Ms Usha and Alina.

–विद्यालय प्रशासन तथा प्रिन्सिपल, हाम्रो सनसाइन स्कूल , 2077-04-01

 

©2024 Hamro Sunshine Secondary School | Website by Bikashsoft Technology